Thursday, 30th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

गायक देमन्त गोपालीले ल्याए "लत लागिसक्यो" (हेर्नुहोस भिडियो सहित)

Untitled-1529408008.JPG

प्रतिभावान नब गायक: देमन्त गोपालीको आवाजमा रहेको "लत लागिसक्यो" बोलको पहिलो एकल गितको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ।

यूवा गितकार: डि.पी खनालको शब्द रचना रहेको यस गितमा चर्चित सँगितकार: शँकर थापा "स्माईल"को मीठो सँगित तथा विश्व अधिकारी को सँगित सँयोजन रहेको छ।

चर्चित मोडेल: नग्मा श्रेष्ठ र नरेन लिम्बुले अभिनय गरेको यश भिडियो लाई बिरेन्द्र भट्ट ले खिचेका हुन। निर्देशक तथा कोरियोग्राफर गोबिन्द राईले निर्देशन गरेको भिडियोमा तारा थापा किम्भे र श्याम कुँवर को सम्पादन रहेको छ भने गितको अडियो/भिडियोलाई डश म्युजिक प्रा.ली ले प्रस्तुत गरेको हो।

हेर्नुस् भिडियो: 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०