Saturday, 27th July, 2024
वि.स.

साँस्कृतिक धरोहर बज्रवाराही !

Bajrabarahi-1597239991.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको बज्रवाराही मन्दिर । यहाँ प्रत्येक तीनतीन वर्षमा ठूलो मेला लाग्छ भने स्थानीयहरुले नियमित पुजापाठ गर्ने गर्दछन् ।

फोटोः रञ्जन हमाल ठकुरी



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)