Saturday, 27th July, 2024
वि.स.

गाेरखनाथ मन्दिरकाे नयाँ शिवालयकाे प्राणप्रतिष्ठा

IMG_20201018_181821-1603024773.jpg

थाहा नगरपालिका वडा नं ३ डाँडागाउँमा पर्ने गाेरखनाथ मन्दिर प्राङ्गणमा नयाँ निर्माण भएकाे शिवालयकाे आज प्राणप्रतिष्ठा कार्यक्रम भयकाे छ । गाेरखनाथ कल्याण केन्द्र नेपालकाे आयाेजनामा भयकाे कार्यक्रममा साखा कार्यालय धार्के, पालुङ तथा मुख्य कार्यालयका पदाधिकारीहरुकाे उपस्थिति थियाे ।
साथै कार्यक्रममा मन्दिर प्राङ्गणमा रहेकाे हाेम कुण्डमा हाेम पनि हालिएको थियाे ।