Sunday, 16th August, 2026
वि.स.

दामनको भरेङः एउटा पर्यटकीय प्वाइन्ट ! [हेर्नुहोस फोटोहरु]

  • सोनम बलामी ।

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको भरेङ चढेर पुगिने प्राकृतिक टावर पर्यटकका लागि एउटा राम्रो पर्यटकीय गन्तव्यकाे रुपमा विकास हुँदै गएको छ । 

संघीय सरकारको १०० पर्यटकीय गन्तव्य मध्येको एक गन्तव्यको रुपमा विकास गरिएको दामनमा १ सय  ५७ खुट्किलो रहेको फलामे भरेङ रहेको छ । 

हेर्नुहोस फोटोहरुः



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०