Thursday, 28th September, 2023
वि.स.
Kar-Uthaune-Bolpatra-1692338855.jpg

संस्कृति जोगिएको बस्तीः न्हुँलगाउँ

Nhulgaun-1603801104.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १० मा रहेको न्हुँलगाउँ । यहाँ अधिकांश गोपालीहरुको बसोबास रहेको छ । उनीहरुले आफ्नो संस्कृति संरक्षण गरेर राखेका छन् । पुरानो जातिको रुपमा चिनिने उनीहरुकाे आफ्नै संस्कार र संस्कृति रहेको छ । 

फोटाेः गणेश विष्ट/थाहा टाइम्स



bigyapan-khanepni-1691850-1692096520.jpg
shambhu-1691912419-1692096666.jpg
JAI-GHAS-TENDER-1692612347.jpg