Sunday, 16th August, 2026
वि.स.

कहलिएको कुन्छाल

Kunchhal-1604242887.jpg

मकवानपुर थाहा नगरपालिकाको कुन्छाल डबली । थाहानगर आउने पर्यटकले छुटाउनै नहुने पर्यटकीय गन्तव्य कुन्छाल गाउँको माझमा रहेकाे डबलीमा धानको बिस्कुन सुकाउँदै महिलाहरु । कुन्छाल गाउँमा नेपालकै पुरानाे जाती गाेपालीहरूकाे मात्र बसोबास रहेकाे छ ।  

फोटो: मञ्जुर ग्वाला/कुन्छाल



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०