thahatimes-ad-thekka-1731652826.jpg
Tuesday, 21st January, 2025
वि.स.

बाटो बन्दै छ है

IMG-1614906768.jpg

भैेंसे–भिमफेदी सडकखण्ड अन्र्तगत भिमफेदी गाउँपालिका वडा नं।–२ भैंसे नजिकै ड्रिल मेसिनले बाटो बढाउने काम गर्दै । यो सडक हुँदै सिस्नेरी–कुलेखानी–फाखेल–काठमाडौं सम्म पुग्ने गरिन्छ । बाटो ठूलो भईसकेपछि दुर्घटनाको जोखिम कम हुने स्थानीयको बासीको भनाई रहेको छ । हाल यो सडक भिमफेदी गाउँपालिका अन्तर्गत भैंसे, धोर्सिङ हुदै प्रथम कुलेखानी जलविद्युत् नजिकै स्तरोन्नती हुने काम भइरहेको छ । सडकको छेउछेउमा ठूलो पर्खाल निर्माण गर्ने काम पनि भइरहेको छ ।

फोटो : इरोज लामा/भिमफेदी



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०