Sunday, 9th November, 2025
वि.स.
Sram-Suchana-1754301370.jpg

आजबाट थाहानगरको चित्लाङमा कार्तिक नाच शुरु

kattik-1604129334.jpg

प्रत्येक बर्षझैं यस बर्ष पनि कोजाग्रत पूर्णिमा (१५,१६ र १७ गते) को दिनदेखि लगातार ३ रातसम्म थाहा नगरपालिका,वडा नं ९, चित्लाङ्ग,माझगाउँमा नचाईने ऐतिहासिक एवं पौराणिक कथामा आधारित कार्तिक नाच (कतिपुन्हि प्याख्येँ) नाच डबलीमा प्रदर्शन हुने भएको छ ।

फाइल फोटो: बिराजन बस्नेत, चित्लाङ 



krisi-copy-1762338705.jpg
krisi-1-1762338761.jpg