Wednesday, 27th September, 2023
वि.स.
Kar-Uthaune-Bolpatra-1692338855.jpg

माघेसंक्रान्तीको जोहो !

Maghe-1610550736.jpg

नेपाली परम्परा अनुसार माघेसंक्रान्तीको लागि तरुल खरिद गर्दै महिला । परम्परा अनुसार पुसको अन्तिम दिन (मसन्त) को दिन पकाउने र संक्रान्तिको दिन खानको लागि तरुलको जोहो गरिन्छ । माघेसंक्रान्तीको दिन शरिरलाई तातो बनाउने घिउ–चाकु, तिलको लड्डु र तरुल खाने चलन छ ।

फोटोः गणेश विष्ट थाहा टाइम्स 



bigyapan-khanepni-1691850-1692096520.jpg
shambhu-1691912419-1692096666.jpg
JAI-GHAS-TENDER-1692612347.jpg