Thursday, 3rd September, 2026
वि.स.

मकवानपुरकी गायिका प्रतिमा अर्यालको स्वरमा मन छुने तिजगित (हेर्नुहोस भिडियो सहित)

हिन्दु नेपालीहरुको महान पर्व तिजको अवसरमा तिज गित ‘मेरो छोरो छैन भन्छे’ सार्वजनिक भएको छ ।  गितमा नमराज पाण्डे, पुनम सुनार र प्रतिमा अर्यालको स्वर रहेको छ । लय तथा संगित नमराज पाण्डेको रहेको उक्त गित धेरै पाठक तथा दशृकले मन पराएका छन् । 

हेर्नुहोस् भिडियोः


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif