Sunday, 16th August, 2026
वि.स.

थाहानगरमा कोरोना विरुद्ध गाईजात्रा !

bb-1596590609.jpg

मकवानपुरको थाहा नगरपालिका बज्रवाराहीमा प्रदर्शन गरिएको गाइजात्रामा यस वर्ष नयाँ अभ्यास गरियो । जात्रामा इबोला, कोरोना साबुन पानी र स्यानीटाइजरको पात्र बनाएर प्रदर्शन गरिएको थियो । अघिल्ला वर्षहरुमा भने यसरी गाइ्र्रजात्रा प्रदर्शन गर्दा पात्रहरुमा राजनीतिक व्यङ्ग्यसहितका हुन्थे ।  

फोटोः अभिशेक गोपाली/बज्रवाराही



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०