nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कोरोनाको डरैमा, पुजा गरौं घरैमा

Krishna-1597115854.jpg

कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएकपछि २७ साउनमा कृष्णाष्टमीको दिन थाहा नगरपालिकाको शिखरकोटमा लाग्ने जात्रा स्थगित भएको छ । मन्दिर बन्द गरिएको छ । शिखरकोट बजार व्यवस्थापन समिति, वडा कार्यालय तथा नगरपालिकाले घरैमा पुजाआजा गर्न अनुरोध गरेको छ ।

फोटो: रामकुमार कार्की/थाहा टाइम्स



https://www.thahatimes.com/public/images/users/23439408_1021306737743099-1510299763.jpg

रामकुमार कार्की

palunge@gmail.com

कार्की यस अनलाइनका डेस्क सम्पादक हुन् । उनी फोटो पत्रकार हुन् ।