nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मिस्टर थाहा पल्लव खत्री, मिस थाहा अज्मी बम्जन

IMG_20230916_201855-1694875135.jpg

थ्री बोदर्श फोटोग्राफीको आयोजनामा ३० भदाै साँझ सम्पन्न मिष्टर एण्ड मिस थाहा सौन्दर्य प्रतियोगिताको  उपाधि पल्लव खत्री र अज्मी बम्जनले प्राप्त गरेका छन् । प्रतियोगितामा खत्री मिस्टर थाहा र बम्जन मिस थाहा घाेषित भएका छन् ।

प्रतियोगितामा मिस्टर थाहातर्फ सविन विश्नवकर्मा ब्राण्ड एम्बेसेडर घाेषित भए भने मिस थाहातर्फ सिम्रन कार्कीले ब्राण्ड एम्बेसेडरकाे उपाधी जितिन् ।

मिस्टर थाहातर्फ नविन सुनार र दिप्सन खत्री क्रमशः फस्ट रनर अप र सेकेण्ड रनर अप भए भने मिस थाहातर्फ फस्ट रनर अप र सेकेण्ड रनर अपकाे उपाधी क्रमशः बिस्मिता गाेपाली र निकिता गाेपालीले हात पारे ।

माेडल तथा नायक सलाेन बस्नेत, नृत्य शिक्षक तथा कारियोग्राफर विजयश्याम अमात्य, मोडल तथा कोरियोग्राफर एलिना गुरुङ, नायिका तथा मिस टिन लुम्बिनी सेन्जल पौडेल र फेशनमिया ब्राण्ड एम्बेसेडर सुस्मिता श्रेष्ठ प्रतियोगिताको निर्णयक रहेका थिए ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)