nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

‘बाबियो काटेर’ ल्याए गायक पशुपति शर्माले (भिडियो सहित)

नेपालमा निकै सन्दशेमुलक गित गाउने चर्चित लोक दोहोरी गायक  पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा दसैँ तिहार विशेष गीत सार्वजनिक भएको छ । ‘बाबियो काटेर.....’ बोलको नयाँ गीत र म्इुजिक भिडियो सार्वजनिक भएको हो । 
चर्चित गायक पशुपति शर्माकै लय, शब्द, संगीतमा रहेको ‘बाबियो काटेर.....’मा गितको म्युजिक भिडियोको निर्देशन भने बब्बु थापाले गरेका छन । पृथ्वी ईन्टरटेनमेन्ट प्रा.लिको प्रस्तुती सार्बजनिक भएको ‘बाबियो काटेर.....’ गितको म्युजिक भिडियोलाई छायांकन दुर्गा पौडेलको रहेको छ ।
भिडियोको सम्पादन मिलन बिकले गरेका हुन् । गितको म्युजिक भिडियोमा गायक पशुपति शर्मा र सम्झना भण्डारीको दुरुस्त अभिनय हेर्न सकिन्छ ।

भिडियो हेर्नका लागि तल क्लिक गर्नुहोस् ..