nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा महोत्सवमा हरेक दिन सांगीतिक प्रस्तुति, यी हुन् अहिलेसम्म ‘फिक्स’ राष्ट्रिय कलाकारहरु

tncci7-1700458769.jpg

आगामी १५ मंसिरदेखि २५ मंसिरसम्म सञ्चालन हुने चौंथो थाहा महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिने भएका छन् । मुख्य आयोजक थाहा नगर उद्योग वाणिज्य संघका महासचिब जर्मलाल श्रेष्ठले हरेक दिन ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुबाट सांगितिक प्रस्तुति रहनेगरी कार्यक्रम तालिका बनाइएको जानकारी दिए । 

इन्द्रायणी चौरमा हुने महोत्सवमा प्रस्तुतीका लागि धेरैजसो कलाकारहरुको टुंगो लागिसेकेको र केही ख्याति प्राप्त कलाकारहरुसँग कुरा भइरहेको उनले जानकारी दिए । 
अहिलेसम्म टुंगो लागेका राष्ट्रिय कलाकारहरु यी हुन् :

  • शिब परियार
  • सुगम पोखरेल
  • रचना रिमाल
  • एलिना चौहान
  • छेवाङ लामा
  • ज्योति मगर
  • अस्मिता अधिकारी
  • मिस्टर डि.
  • दुर्गेश थापा
  • आस्था राउत
  • बद्रि पंगेनी 
  • राजु परियार
  • जिवन शर्मा
  • प्रताप दास
  • पशुपति शर्मा
  • रमेश प्रशाई
  • प्रिति आले
  • रमेशराज भट्टराई
  • बबिता बानिया(जेरी)
  • शान्तीश्री परियार
  • सागल लम्साल(बले)
  • धिरज राई
  • रोज मोक्तान
  • राजनराज शिवाकोटी
  • उर्गेन दोङ
  • महेश काफ्ले
  • राजा राजेन्द्र
  • टिका प्रसाई
  • रवि रिमाल
  • पुर्खे बा
  • बालचन्द्र बराल
  • कल्पना दाहाल
  • प्रतिमा अर्याल
  • विश्व नेपाली
  • विन्दु परियार
  • राधिका हमाल
  • भोजराज काफ्ले
  • नवराज घोरासाइनी
  • सरोज लामिछाने
  • सम्झना लामिछाने
  • दमन रुपाखेती
  • कर्णराज गिरी
  • रमेश मेलोडी
  • बलराम सरकार
  • राजेन्द्र(गुन्द्रुके)
  • गणेश केसी
  • मानस राज
  • राजन(खैराते)
  • सुजित थापा(डेविड)
  • रुपचन्द्र सापकोटा
  • सफल विष्ट(विसफ)
  • द जेन्टल म्यान
     


https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)