Saturday, 27th July, 2024
वि.स.

सिमभञ्ज्याङ्गकाे सुन्दरता

IMG_20200815_185518-1597497047.jpg

मकवानपुरकाे थाहा नगरपालिकामा पर्ने सिमभञ्ज्याङ्ग क्षेत्र पर्यटकिय रुपमा सम्पन्न छ। उत्तरमा रहेकाे अग्ला हिमशृङ्खला देखि दक्षिणमा पर्ने हेटौंडा समेत सिमभञ्ज्याङ्ग बाट देखिन्छ । २४८८ मिटरको उचाइमा रहेकाे यस क्षेत्रमा वर्षेनि पर्ने हिउँ सिमभञ्ज्याङ्गकाे गहना हाे । हिउँ खेल्न विभिन्न स्थानहरुबाट पर्यटककाे घुईचाे लाग्ने गर्दछ ।