Sunday, 16th August, 2026
वि.स.

शंखमुलबाट सुर्योदय !

Sankhamul-bata-1602551272.jpg

विश्वको तीन प्रसिद्ध शंखमुल मध्येको थाहानगरको घट्टेचौमा रहेको शंखमुलबाट देखिएको सुर्योदय । भारतको काशी, काठमाण्डौंको पशुपति र यहाँको यस शंखमूललाई प्रसिद्ध शंखमुलको रुपमा लिने गर्दछन् । 

-फोटोः रामकुमार कार्की/थाहा टाइम्स



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०