Sunday, 9th November, 2025
वि.स.
Sram-Suchana-1754301370.jpg

मनाेजराजकाे दशैं गित 'दशैं अायाे मिठाे मिठाे..."

manoj-1475314595.jpg

दशैं आयो  मिठो मिठो मालश्रीको धुन संगै,
टोलाउन थाल्यो मन, आकाशको जुनसंगै ।


गायक, रचनाकार र संगितकार मनोज राज शिवाकोटिको दशैं आयो गीत सार्वजनिक भएको छ । ज्ञानेन्द्र गदालको शब्दलाई मनोजराज आफैले स्वर र संगितले भरेका छन् । धन कमाउन घर छोडेर विदेशमा रहदा गाउँको दशैंलाई सम्झदै गीतमा विरह पोखेका छन् । 

दिन बिते वर्ष विते परदेशमा कती बसु
सम्झनाले पिरोलिंदै आँखाबाट कति खसु, 
अझै कति गलि रहु परदेशको नुनसंगै
टोलाउन थाल्यो मन आकासको जुनसंगै ।











krisi-copy-1762338705.jpg
krisi-1-1762338761.jpg