Saturday, 15th August, 2026
वि.स.

मकवानपुरकी लोक गायिक प्रतिमा अर्याललाई म्यूजिक अवार्ड

ttt-1537514036.jpg

सातौं म्यूजिक खबर म्यूजिक अवार्ड मकवानपुरकी गायिक प्रतिमा अर्यालले पाउन सफल भएकी छिन् । गायनमा चम्किदै गरेकी मकवानपुरको बिकट गोगने पकनेकी अर्यालले यो अवार्ड पाएकी हुन् । गीत संगीतमा आफ्नो छुट्टै स्थान बनाउँदै गायिका प्रतिमा अर्याल पछिल्लो समय चर्चाकी गायिककाे रूपमा स्थापित हुँदै गएकी छिन् । 
गायिक अर्यालको उनी एउटा कुरा भन्ने बोलको गीत बाट उत्कृष्ट ५ भित्र पर्न सफल भएकी हुन् ।
 
म्युजिक खबर म्युजिक अवार्ड अगामी असोज १९ गते प्रदेश न १ को बिराटनगर को सभागृह हा हुने भएको छ भने उत्कृष्ट ५ भित्र पर्न सफल कलाकारहरुलार्इ ४ असोजमा काठमाडौको जमल स्थित मायालु पार्टी प्यालेसमा भब्यताका साथ कार्यक्रम आयोजन गरि नोमिनेसनको प्रमाणपत्र बितरण गरिएको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif