Saturday, 15th August, 2026
वि.स.

फेसबुकमा ‘भिडियो अटो प्ले’ हुन्छ ? यसरी बन्द गर्नुहोस् ।

न्यूजफिडमा भिडियो गयो कि अटो प्ले हुन थालिहाल्ने । तर अब चिन्तित बन्नुपदैन । फेसबुकको अटो प्ले हुने भिडियोलाई रोक्न पनि सकिन्छ । तरिका एकदमै सजिलो छ ।

फेसबुकको सेटिङ्मा जानुस् । सेटिङ्मा क्लिक गरिसकेपछि खुल्ने पेजको तल भिडियोज् देख्नुहुनेछ । त्यहाँ क्लिक गर्नुस् । अटो प्ले भिडियो बटम देख्नुहुनेछ त्यहाँ डिफल्टको ठाउँमा अफ गर्ने अप्सन देख्नुहुनेछ, अफ गरिसकेपछि खेल खत्तम ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif