Saturday, 27th July, 2024
वि.स.

नेपालको स्याटलाइटले खिचेको पहिलो फोटो यस्तो देखियो, हेर्नुस्

5d458e1a2ee47-1564908979.jpg

नेपालको पहिलो भू–उपग्रह स्याटलाइट नेपाली स्याट १ ले खिचेको चार फोटो सार्वजनिक भएका छन। असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्न शुरु गरेको भू–उपग्रहले खिचेको फोटोहरु संयुक्त राष्ट्र संघको बर्डस् ३ परियोजनाले वेवसाईट र सामाजिक सञ्जालबाट सार्वजनिक गरेको हो।

सामाजिक सञ्जालबाट सार्वजनिक हुनुपूर्व उक्त फोटोहरु विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्ट लाई पठाईएको थियो । नेपाल र श्रीलंकाको भू–उपग्रहले खिचेको फोटो सम्बन्धित निकायमा शुक्रबार ईमेलबाट पठाईएको हो । खिचिएको तस्बिरमध्ये सूर्य र पृथ्वीका रहेको छन ।जारी फोटोहरु जापानी आकास माथीकारहेका छन ।

स्रोतः जनपत्र