Sunday, 16th August, 2026
वि.स.

धादिङका हिमेश पन्त बने नेपालको पहिलो कमेडी च्याम्पियन

himes-1584194911.jpg

नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले जितेका छन ।

विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त फाइनलका पुगेका थिए । वान लाइन पन्चमा प्रखर मानिएका हिमेशले उपाधि जितेका हुन । उनलाइ लजिकल कमेडियनको रुपमा प्रस्तुत गरिएको छ ।

कमेडी च्याम्पियनको विजेता पन्ले २५ लाख नगद र कार प्राप्त गरकेा छन ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०