Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

दोस्रो थाहा महोत्सव उद्घाटनमा के भने केपी ओलीले ?

मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा शुरु भएको थाहा महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । २९ भदौमा उद्घाटन गर्दै आफ्नो भाषणमा महोत्सवका प्रमुख अतिथी ओलीले के भने ?