Monday, 31st August, 2026
वि.स.

थाहानगरमा पब्लिक कन्सर्ट

skot-Live-1571989115.jpg

मकवानपुर थाहा नगरपालिकाको शिखरकोटमा पहिलो पटक लाइभ पब्लिक कन्सर्ट हुने भएको छ ।

जी.ओ.के. को मुख्य आयोजना, शिखर कल्बको सह आयोजना तथा बजार ब्यवस्थापन समिती शिखरकोटको सहयोगका नगरमै पहिलो पटक पब्लिक कन्सर्ट हुन लागेको हो । कार्यक्रममा अनबीज्ञ ब्याण्डको प्रत्यक्ष प्रस्तुती हुने कार्यक्रम संयोजक सुमन रायमाझीले जानकारी दिए । 

शुभ दीपावली २०७६ को अवसरमा ११ कार्तिक दिउँसो साँढे ३ बजेबाट शुभकामना आर्दान प्रदान सहित साँस्कृति कार्यक्रमको आयोजना गरिने भएको हो । सो अवसरमा देउसीभैलो तथा अन्य आकर्षक सास्कृतिक कार्यक्रम समेत हुने भएको छ । कार्यक्रममा सहभागिताको लागि सम्पूर्णलाई आयोजकले अनुरोध गरेको छ । कन्सर्टको अफिसियल मिडिया विकासखबर डटकम रहेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०