Saturday, 15th August, 2026
वि.स.

थाहा महाेत्सवमा ज्याेतिकाे हंगामा (फाेटाे फिचर)

मकवानपुरको थाहानगरमा भइरहेको दोस्रो थाहा महोत्सवको दोस्रो दिन ३० भदौमा चर्चित गायिका तथा मोडल ज्योति मगरले दर्शकलाइ नचाएकी छिन । महाेत्सवमा ज्याेतिकाे गायन तथा नृत्यमा सबै दर्शकहरू मनेारञ्जन लिंदै नाचेका थिए । हेर्नुहाेस फाेटाेहरूः 

तस्विरहरूः अच्युत विडारी/िवकासखबर



 


 

 

 

 

 



 

 

 

 

 










 

 









Thaha-002-1774415222.gif