Monday, 17th August, 2026
वि.स.

चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा पुनः मणिराज

chalachitraaaaaa-1581266152.jpg

चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा पुनः मणिराज गौतम चयन भएका छन् ।  संघको हेटौंडामा भएको चौथो अधिवेशनले गौतमको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्षमा कपिल खड्का, सचिवमा श्रीराम अर्जुन दाहाल,सहसचिवमा रविन्द्र गौतम र कोषाध्यक्षमा मनोज देवकोटा चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सन्नु रिजाल, दर्शन क्षेत्रि, अमृता पराजुली र दिपक सिंह रुम्बा सर्वसम्मत चयन भएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif