nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

किविले गर्छ : क्यान्सर, मोटोपना र  दमलाई  कमका साथै अन्य यस्ता फाइदाहरु

IMG_20201012_182844-1602507196.jpg

किवि एक यो अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ । बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ । किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ । गुणस्तरीय किवि न त धेरै गुलियो हुन्छ, न त धेरै अमिलो नै । यो निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग बढेको हो ।

किवि नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने लगायतका फाईदाहरु दर्शाईएको छ । 

किवि फल दैनिक सेवन गर्नुका अन्य फाईदाहरु यसप्रकारछन् ।

 मधुमेहका विरामीहरुका  लागि उपयोगि 

 कोलेस्टेरोल 

  मुटु रोग 

 उच्च रक्तचाप 

 क्यान्सर 

ग्यााष्टिक , पेट सम्बन्धि रोगहरु अपच , अरुची 

रक्त अलपता , मोटोपन 

निमोनिया 

बाथ

दम 

बुढयौली कम गर्ने