Saturday, 27th July, 2024
वि.स.

ऐतिहासिक हराउँदै आधुनिक फस्टाउँदै

IMG_20200814_182442-1597408800.jpg

मकवानपुरकाे नमुना गाउँकाे रुपमा परिचीत कुन्छाल गाउँ ऐतिहासिक सम्पदाले भरिपुर्ण छ । एकै किसिमका सुन्दर घरहरु कुन्छाल गाउँकाे प्रमुख आकर्षण हाे । तर पछिल्लाे समय यस गाउँमा दिनानुदिन ढलान घरहरु बन्न थालेका छन ।