nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

उत्कृष्टताको निरन्तरता दिदै थाहा

जिल्ला समन्वय समिति मकवानपुरले निर्धारण गरेको मापदण्ड र अनुगमन मूल्याङ्कनको आधारमा थाहा नगरपालिका जिल्लाका स्थानीय तहहरुमध्ये उत्कृष्ट भएसंगै  सम्मान गरिएको छ । पाँचौ जिल्ला सभामा थाहा नगरपालिकालाई स्रम्मान गरिएको हो । 

जिल्लामा इन्द्रसरोवर गाउँपालिकाले दोस्रो स्थान र मकवानपुरगढी गाउँपालिकाले तेस्रो स्थान हात पारेका छन् ।

फोटो ः विवश अधिकारी/हेटाैंडा