nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

आजको प्रेम 
आयुष्मा बस्नेत

प्रेमवाग्मती र विष्णुमतिझैँ धमिलिसकेको र अक्षरको नाथे शब्द । जसरी वाग्मतीकहालीएको शब्दको पनिशुद्धताअल्झाएको छ ठिक त्यसरी नै “प्रेम”शब्दको पनिशुद्धतामापनग¥यौँ भने शुन्य । तथापीआजको युगमा लैला मैझ्नु, मुनामदनहरु प्रेमकै भजनगाई रहेकाछन् ।  सौन्दर्यको चर्चा छातिमाटासेँरलाग्छ सारा मोजमस्तीयहिशब्दमा वेलिएको छ , लाग्छअनिविश्व यसैमाटिकेको छ  आज म महसुस गर्छु म लगाएतका मेरा रमस्त इराटभित्रशाखा सन्तान सबैलाई यसले औँलामानयाएको छ , प्रेम मादलठोक्छ, म लगाएतका सम्पूर्ण विश्वउन्मुक्तभएर आफ्नो जीवनपथभुलीकम्मर मर्काइ—मर्काइ नाचिरहन्छ ! ! आन (नाचिरहन्छ)

(आज त झनवोक्रे प्रेमिहरुको दिवस ‘प्रणयदिवस’एउटा अमर प्रेमको खाँकावोकेर आउने दिनती अमर जोडिको प्रेम स्मरण गराउनआउने दिन । एक अर्र्काप्रतिआसिम, सदभाव र झुकावको पुजागर्ने दिन , यो तिमी म जस्तो  को लागि त पक्कै होइन । त्यो जुगको प्रेमथियो पवित्रनिस्वर्थ र अथाए प्रेम ) ( तिम्रो र मेरो जस्ताो २१ औँशताब्दीको फोस्रो प्रेम होइन् ।मासिकजयन्ती समेत नमनाएको तिम्रो मेरो सम्बन्धलाई ‘प्रणयदिवस’मनाउने कुनै आधकार छैन् । होलाकीत्यसको आवश्यकता छ हामीलाई किनकित्यो दिवस तिम्रो र मेरो लागी त एक पलभएपनि एक रातभएपनि एक—अर्काको अगाँलोमाविताउनएउटाअवसर ! एक—अर्कामा बरालिदैँ वर्बर सभ्यताको विज्ञापनगर्ने सिदिन । एक अर्कामालठठारीएर संसार भुल्ने दिन । कुनाकाप्चा ,पार्क, मठ, मन्दिर लगाएतएकान्तठाँउखोज्दै केवलमायाका र यौवनकाभावनापोख्ने दिन । यहिहोइन र ! हो यहि नै तिम्रो र मेरो आवश्यकताहो । साच्चै भन्नु पर्दा त के नै छ र तिमी र म बिच सारीरीकआकर्षणशिवाय । सम्बन्धचिसो छ तर विस्तार तातो विश्वास जीर्ण छ र पक्कडवलियो, झुकावखुकुलो छ तर अंगालो कसिलो किकसो ?मलाई घोटदातिमीलाई दुख्दैन  । तिमीलाईपोल्दा म आत्थु भन्दिन । मलाईतिम्रो सानप्यारो छ, तिमीलाई मेरो रङ्ग। साथिलाई त्यो मेरो भनि देखाउनआवश्यक पर्ने एक नमूना केवल । यौवनभारी हुनचाहिने साहारा । मलार्ए क्यम्पस एक वस्तु ओहोर दोहोर गराउने ड्राइभर तिमीलाई साधनको सभावढाउने म ज्यासेन्सर । मलाईशक्तिको आजयतिमीलाई निदरीसँगलुतपुत गरी निदाउनु अघिसुम्सुम्उने आवाज । मलाई सात्इ सिङ्गार तिमीलाई २४ औँ घण्टातिमीसंग लवकारीने वैसालु मुस्कानजो केवलतिम्रो लागिउत्पादितहोस्  ।

तिमी मेरो लागिहातखुट्टाभाच्नतयार दुर्ईचार जनाको दाँतझारन तयार, विच सडकमा मेरो लागि नै उठवास गर्न तयार तर हास उठदो कुरा के छ भने तिम्रो यो म प्रतिको झुकावले विश्वव्यापीव्यवसायचलाएको छ । मलाई राम्ररी थाहा छ तिमीनौ टङ्की प्रेमको विश्वप्रसिद्धव्यवसाय सञ्चालकगल्लीगल्लीमाभुसिया कुकुर कम र तिम्रो दमबढि छ । तिमी सर्वत्र उपलब्भ छ को पर्धा चोक—चोकमावाड्दै हिड््छौ ।

तर म पनि के कम छु र ! तिमीलाई विहान साझँपस्किने उम्लदिलो मुस्कानको त म स्त रत्नपार्कमाखुद्राव्यापार गर्छु । ठमेलमा मेरो नामवढ्दो छ यति सम्मकी मेरो रुप र यौवनको संगितमा त अधवैश पनिचालिस लागेछ वैस जागेछ भन्दै नाच्ने गर्दछनमुन्नि र शिला त मेरो परिस्कृत रुप हो ( मेरो स्नरामाप्रडो प्रजेरी फराडीलाइनलाग्छन् । ) तिमीखुट्टाभएजुत्ताको के हर्ज भन्छौ होइनजुत्तै सहि जुत्तै भएकोछु कि खुट्टा अनुसार आफूलाई फिट गराउन सक्छु । २१ औँ शताब्दीको अत्याधुनीकजुत्तानसको पहुँच हरेक राजमार्गमा , गौरा गोरेटोमा छ हो र त कान्छा ! आजतिम्रो मेरो सम्बन्ध त जुत्ता र खुट्टाको बन्नपुग्यो अव म प्रियसी र तिम्रो प्रियतमकहाँ रह्यो र प्रियतम र प्रियसीशब्दलार्ई त अतिक्रमणकारी पाश्चतय सङ्गतिले वाग्मतिमा सेलाइ सक्यो । त्यो त आज डियर एण्ड डार्लिङमा अनुवादितछ ।तिम्रो मुरलीको तालमा मेरो कम्मर मर्कन्छनकान्छाअब त म गीतार र ड्रम्सको तालमानाच्छु अब म रोर्दा कहाँगाउँछु र म डिस्को र बार धाउनथालेको छु ।  ( के गरु त म तिमीपनिउतै भेटिन्छौ र आजप्रणयदिवसको दिन  प्रेमको दोङ्ग रचिइ वैसको उलीइलाई प्रेमको नाउँनदिए यारा तीयुगकामहान प्रेमीहरु नाइन्साफीहुन्छन। तिम्रो प्रेमत्यति सस्तो थिएन । लाग्न सक्छतिम्रो मेरो सम्बन्धभड्किलो छ महङ्गो छ । किनकि जब देखीतिमी सम्बन्धमाछौ तिम्रो थैलि त रिताको रितै ! यो पक्षवाट हेरौ भनेको हाम्रो सम्बन्ध महङ्गो छ तर अमूल्यकतावी छैन तिनको साइनो अमूल्य छ अद्धितिय छ र अविस्मरणिय छ तिमी त कयौँ पटकमलाईन्यान्सी, क्यान्डी, ब्रिटनीभन्दै बोलाउछौँ भने आफै मन म तिम्रो र मेरो सम्वन्ध कसरी अविस्मरणीयहुन सक्छ र तिम्रो मेरो मायागर्ने शैलि त कहोनाप्यार देखि टाइटानिक सम्मप्रचलित छ भने यो कसरी अद्धितियहुन सक्छ । यो त मेड इन चाइना आज छ भोली छैन भने जस्तै हो बिकाउ छ टिकाउ छैन ।

आजभोलीतिम्रो र मेरो छवि त अत्यन्तै नामी छ माहोल्माकिकुनाकुनाविरानो छ  । तिमी र म सँगै पशुपतिपछाडीको दरबार सङ्गा्रहलयकिक्याम्पसको पुस्ताकालय, हिलपार्क की सुन्दरीजल , बाटो हिडदाहो या गाडीमाचढ्दा, क्याम्पसमापढ्दा होस या मेलामहोत्सवमालक्षयणमातिमी र म चुम्वकको दुइविपरित धार जस्तो चम्केको चम्कै तिम्रो नजर केवलबान्की परेको कम्मरमाअड्कीरहेको हुन्छतिमी मेरो मन होइनतन हेर्छौ रङ्ग हेर्छौ श्वेताभए सो स्वीट करुण भए काली दिलकी हे दिलवाली । हो म दिलवाली त छु । पहिरनमाभएको स्वतन्त्रता र छाडापनले । आजभोलीअतिनै भो नजिकभए घरको झ्यालवाटबात गरेर होस् या यौबनको रस चुसेर होस् भाग्न झ्याउछौँ झनघडीले राम्ररी १० को घण्टामार्नसाथतिमी रिङ्ग रिङ्ग— टिङ्गटिङ्गगर्दै हाजिर हुन्छौ  । आखाँअगाडीकितावपल्टिरहेको हुन्छबाआमाले देख्दाछोरी पढिरहेकी छ ज्ञान रन्काइ रहेको छ तर तीनलाई के व्याहछोरी त कतीत ज्वाइसँगगफदन्काइ रहेको छ वा म कतिचतुर !  बाआमाको विश्वास त खल्तीमाहालेर हिडेको छु सावधानहोसीयार तिमी सँग गफथालेपछि रातकटेको पतै हुदैन । विहानभाले वासेपछि सुभ रात्रीभन्दै टाउकोमाघामचडुन्जेल सम्ममुसायहि छ दिनचर्य तर अबमलाई वाक्कलागि सक्यो यो कृतिम शैलिसँगउतातिमीलाई पनिकत्रो अपहत्ते मेरा लागि प्रेमकागजलका हरफ तिमि १०—१२ वातलाई फरवर्ड  गर्न सक्छौ । थाकेनौ र कान्छा ! यहिहो जीवनको सार यदीमोह नौटङ्कीजारी रहने हो भने के होलाहाम्रो भोली त्यसैले भन्छु देशलाइमुझुरा देखाउने टवायफखानानवनाउ ! हेर व ! सभ्यताले तिमीलाई कति पर फर्काइसक्यो आखिर तिमी र म हौ नि देशको शक्तिअब एक अर्काको अंगालो छोडेर कुटो कोदालो समात्ने दिनआइ सकेनर ! अब त हातमाहातकाधँमाकाधँमिलाएर हघिबढाने समय हो तिमी र म शारीरिक रुपम ले एकिकृत हौँ । तिमी या नबिर्सकी म तिम्रीपत्नीमात्रहोइनदिदि, बहिनी, काका, काकीभाउजू साथी जे पनिवन्न सक्छु र म पनित यहि सोच्नथाल्छु कीतिमी मेरोपतिमात्रनभइदाजु माइकाकामामा साथी जेमापनिअटाउन सक्छौ , वारा झार्ने कुरा छोड कान्छाअवयथार्थमा र वास्तविकतामाहामीले घर वनाउनु छ तिमी मेरो हात दरो गरी समाउ ।

कदममाकदममिलाएर अग्रपथमालम्कियौ । त्यति खेर तिमी र म ‘तिमी’ र ‘म’नभइहामीहुने छौ ।हाम्रो वगैँचामा सदभाव र सहयोगको फूलखिल्न  छ । अनितिमीत्यहिफूलटिपेर मलाई प्रेमको प्रस्ताव राख्छौ भने म अवश्यतिम्रो प्रस्तावस्विकार्ने छु । मलाई थाहा छ त्यहिफूलले म तिमीलाई प्रस्ताव राख्छु भने तिमीपनिपक्के नकार्ने छैनौ । अनित्यो दिनमनाउलाप्रणयदिवस चोखो प्रेमको अथितछापछोडेर फिल्हालहामीत्यो अवस्थामाहुन्छौ कान्छा । मदिरामाझुम्ने समय छैन तिमीलाई म त झनशताव्दि देखि पछाडी परेको नारी मैले त झनकति धेरै अवरोध पार गर्नु छ ओठमालालीलाउने फुर्सद कता छ र मलाई पनि म त यो यात्रामाआजै निक्लन्छु कान्छा । के तिमीमलाई साथदिन्छौ भने प्रण गर कान्छाआजको यो प्रणयदिवसमाकीतिमी मेरो बनावटमाअडकिनौ भनेर । मलाईउत्थानमा सहयोग गर्छु भनेर प्रण गर कान्छाप्रण गर !