Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

रेडियो र अनलाइनमा काम गर्ने अवसर !

UNN-1509087824.jpg

उज्यालो रेडियो र अनलाइनमा काम गर्ने अवसर

उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा केही पत्रकार तथा कार्यक्रम उत्पादकहरुको आवश्यकता रहेकोले काम गर्न इच्छुक नेपाली नागरिकले तलको इमेल ठेगानामा आफ्नो बायोडाटा सहित आवेदन दिनुहोला ।

आवश्यक न्यूनतम योग्यता 

  • पत्रकारिता वा अन्य कुनै संकाय (केही पदहरुका लागि) मा स्नातकोत्तर पास भएको हुनुपर्ने । 
  • नेपाली भाषामा राम्रो दख्खल भएको हुनुपर्ने । 
  • कम्प्युटर तथा इन्टरनेटका आधारभूत कुराहरुमा दक्ष हुनुपर्ने ।

आवेदन साथ संलग्न गर्नुपर्ने कागजातः

  • आवेदन पत्र (आफु किन यस कामका लागि योग्य छु भन्ने व्यहोरा प्रष्टसँग खुलाएर लेख्नुहोला)
  • नागरिकता र शैक्षिक प्रमाणपत्रहरुको प्रतिलिपि ।
  • बायोडाटा

आवेदन आइपुग्नुपर्ने अन्तिम मिति : २०७४ कात्तिक १३ गते, सोमवार दिउँसो ३ बजे भित्र । 

आवेदन दिने ठेगाना

उज्यालो रेडियो नेटवर्क

उज्यालो अनलाइन 

उज्यालो घर, जाउलाखेल, ललितपुर (सदर चिडियाखानाको पछाडी) 

ईमेल hr@unn.com.np