Tuesday, 18th August, 2026
वि.स.

राजनीतिमा युवाको भुमिका

rajniti-1607844698.jpg

 

  • k[YjL/fh clwsf/L

राजनीति युवाहरुको भुमिकाले बारम्बार  नव रक्तसञ्चार गराउछ ।मुलत: वैचारीक रुपमा एकताबद्द गरेर  विकास निर्माणमा सहभागि गराउन सहयोग गर्छ।

वर्तमान राजनीतिक परिपाटिलाई हेर्दा युवा शक्तिलाई राजनीतिकोमुल प्रवाहमा स्पष्ट नीतिगत आधारमा प्रवेश गराइएको देखिदैन ।सबै जसो राजनीतिक दलहरुका विचारलाई मुल राजनीतिक संग्ठनमा प्रष्ट पार्न युवाहरुको प्रतिनिधित्व जरुरी छ र त्यसको लागि उपयुक्त संयन्त्र निर्माण गर्न ढिला भइसकेको छ । युवा गठनमा तहगत रुपमा केहि प्रतिशत विद्यार्थी संग्ठनका नेताहरुको सहभागिताका लागि कुनै पनि तहको संग्ठनको सदस्य हुने व्यवस्थाले नीति(निर्माण तहमा युवाको पहुचको लागि सहयोग पुग्छ ।यस प्रकारको सहभागिताको मात्रालाइ समेत व्यवस्थित गर्न सकिन्छ ।

युवाले व्यापक सोच राखेर अगाडि बढ्नु आवश्क छ । युवालाई सहभागि गराउदा क्षेत्रीय,जातिय,भाषिक आदि सन्तुलनको अवस्थालाइ ध्यान दिएकै हुनुपर्छ ।   
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif