Thursday, 20th August, 2026
वि.स.

मंसिर १५ देखि तीनदिन सार्वजनिक बिदा

सरकारले भोलि, १५ मंसीरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मदको जन्म दिनको अवसरमा सरकारले  सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले जारी गरेको सूचनाअनुसार १५ मंसीरमा विदेशस्थित नेपाली नियोगहरुमा समेत बिदा हुनेछ ।

त्यस्तै सरकारले १० पुष अर्थात् २५ डिसेम्बरमा ‘क्रिसमस डे’को दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यसैबीच पौष १५ गते इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मदको जन्म दिन , १६ गते शनिबार र १७ गते आइतबार उघौली पर्व परेको छ । यस अनुसार निरन्तर ३ तीन सरकारी कार्यालय बन्द हुनेछ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif