Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति

राष्ट्रपति विद्या भण्डारीले आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । 

अन्य सुरक्षा निकायसँग एकीकृत तथा समन्वयात्मक रुवमा सेना परिचालन गर्न मन्त्रिपरिषद्ले सोमबार सिफारिस गरेको थियो । त्यसअनुसार राष्ट्रपतिले संविधानको धारा ६६ को उपदफा २ बमोजिम सेना परिचालन गर्न स्वीकृति दिएकी हुन् ।