Friday, 21st August, 2026
वि.स.

कार्तिक १० गते पनि सार्जवनिक बिदा

01-copy-1509017696.jpg

गृहमन्त्रालयले छठ पर्वको अवसरमा १० कार्तिकमा पनि सार्वजनिक बिदा दिएको छ । 
मन्त्रालयले ९ कार्तिकमा  जारी गरेको विज्ञप्तिमा  १० कार्तिकमा  पनि देशभर सार्वजनिक बिदा हुने उल्लेख छ । 
छठको अवसरमा तीन दिन सार्वजनिक बिदा हुनुपर्ने सरोकारवालाबाट माग हुँदै आएको बेला  सरकारले थप एक दिन बिदा दिएको हो । 
सरकारले ९ कार्तिक पनि छठको अवसरमा सार्वजनिक बिदा दिएको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif