Thursday, 20th August, 2026
वि.स.

उद्योग वाणिज्य संघको शुभकामना कार्यक्रम

मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक बर्ष बडादशैं पछिको नेपालीहरुको दोश्रो ठूलो चाड तिहार, नेपाल सम्वत् तथा छठपर्वको अवसरमा कार्यक्रम गरेको हो । 

कार्यक्रममा जिल्लाका विभिन्न राजनैतिक दल, सरकारी, गैर सरकारी, संघ, संस्थाका प्रतिनिधि लगायत संघका पदाधिकारी, सदस्य, सल्लाहकार, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

शुभकामना कार्यक्रम अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif