Monday, 17th August, 2026
वि.स.

इन्द्रसरोवर तालमा मायाँको भेउ नपाएसी: हेर्नुहोस भिडियो

‘छिपछिप पानीमा लेउ, मायाँ के हो पाइन भेउ, कहाँ टुप्पोे कहाँ छेउ सिपालु मायालेले सप्पै सिकाइदेउ ।’ बोलको यो गिता चर्चाको शिखरमा छ ।

सातलाख बढि युट्य्बमा भिजिटर भएको यो गितमा विष्णु माझी र पिताम्बर जि.सीको स्वरमा रहेको छ । गिताको अधिकांश छायाँङ्कन मकवानपुर इन्द्रसरोवर गाउँपालिकाको इन्द्रसरोवरमा गरिएको छ । 

हेर्नुहोस भिडियोः


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif