Sunday, 16th August, 2026
वि.स.

अस्मिता र किरणको ‘आँखामा बसाऊ मलाई’ सार्वजनिक [हेर्नुहोस् भिडियो]

नेपाल आईडलका अस्मिता अधिकारी र किरण भुजेलको आवाज र अभिनयमा ‘आँखामा बसाऊ मलाई’ भिडियो गीत सार्वजनिक भएको छ । ९ साउनमा एक युट्टयुब च्यानल मार्फत उक्त गीत सार्वजनिक भएको हो ।

उक्त गितमा अर्जुन पोखरेलले शब्द संगीत दिएका छन् । यस गीतलाई पोखरेल स्वयंले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा गायक द्वयको धमाकेदार अभिनय देख्न सकिने छ।

त्यस्तै भिडियोको छायांकन नरेश अयेरले गरेका हुन्। त्यसैगरी यस गितको भिडियोमा विकास दाहालले सम्पादन तथा रंग भरेका छन् । भने विधान कार्की निर्दैशन गरेका छन ।

हेर्नुहोस् भिडियो:

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०