Tuesday, 25th August, 2026
वि.स.

६ वर्षीया बालिका बलात्कारको आरोपमा मकवानपुरका एक जना पक्राउ

balika-1602221112.jpg

मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा एकजना किशोरलाई बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

हेटौंडा उपमहानगरपालिकाकी ६ वर्षीया बालिकालाइ गत असोज १९ गते बलात्कार गरेको भन्दै प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नंबर २ का एकजना किशोरलाई पक्राउ गरेको हो । 

 पीडित बालिकाको परिवारले १९ असोजमै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भैरहेको जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif