Wednesday, 26th August, 2026
वि.स.

३ लाख नक्कली नोटसहित मकवानपुरका एक जना पक्राउ

vandara-1603362635.jpg

 मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ८ का जित बहादुर लोप्चन ३ लाख २१ हजार नक्कली नोटसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यलय चितवन अनुसार उनलाई चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडाबाट १२ हजारको नोटसहित पक्राउ गरिएको हो ।

पक्राउ गरिएको लोप्चनलाई थप अनुसन्धान गर्दा लोप्चनले घरमा लुकाई राखेको एक हजार दरको ३०२ थान गरी ३ लाख २ हजार नगद बरामद गरिएको चितवन प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif