Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

३१ जिल्लाका सीडीओको सरुवा (सूचीसहित)

images-1502359564.jpg

गृह मन्त्रालयले ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । काठमाडौंको प्रजिअमा केदारनाथ शर्मा आएका छन् ।
यसअघि काठमाडौंको प्रजिअ रहेका बालकृष्ण पन्थीलाई शिक्षा मन्त्रालयमा तानिएको छ ।

जनार्दन शर्मा ‘प्रभाकर’ गृहमन्त्री भएपछि सीडीओ सरुवा भएको पहिलोपटक हो । गृहले राजपत्रांकित प्रथम श्रेणीका १० जना र द्वितीय श्रेणीका २१ जनालाई काज सरुवा गरेको छ ।

हेर्नुहोस् सीडीओको सरुवा सूची :