Wednesday, 26th August, 2026
वि.स.

२ वर्षीया बालिका बलात्कारको आरोपमा मकवानपुरका एक जना पक्राउ

pakrau1-1607060057.jpg

बालिका बलात्कार गरेको आरोपमा गएको मंसिर १६ गते ९मंगलबार० एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ९ घरेटी टोलका २१ वर्षीय हरिशरण गिरि रहेका छन् ।

 उनलाई सोहि ठाउँकी २ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।यस विषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय मनहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif