Friday, 21st August, 2026
वि.स.

२४ जना छात्रालाई साईकल सहयोग

मकवानपुरका तीन विद्यालयका २४ जना छात्राहरुले विद्यालय जानको लागि साईकल पाएका छन् ।

 

 

 

शिक्षामा सहज पहुँच स्थापनाको लागि माईती नेपाल हेटौँडाले साईकल वितरण गरेको हो । कार्यक्रम अन्र्तगत मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कृष्ण मावि भैसे, हेटौँडाको चन्द्रोदय मावि कमाने तथा मनहरीको श्री आधारभुतमावी विजौनाका छात्राहरुलाई साईकल प्रदान गरिएको माईती नेपाल हेटौँडाकी संयोजक माया लामाले बताईन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif