Tuesday, 25th August, 2026
वि.स.

२४ घण्टामा ८१८ जनामा कोरोना संक्रमण

corona-1598180102.jpg

पछिल्लो २४ घण्टामा नेपालमा ८१८ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २२० महिला र ५९८ पुरुष गरेर ८१८ जनामा कोरोना पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । 

काठमाडौं उपत्यकामा भने २४ घण्टामा १६६ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा संक्रमण पुष्टि भएको हो। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif