Thursday, 27th August, 2026
वि.स.

२४ घण्टामा १०९६ संक्रमित थपिए, १७५२ डिस्चार्ज

corona-photo-1607251407.jpg

छिल्लो २४ घण्टामा नेपालमा एक हजार ९६ कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ सय ५२ जना डिस्चार्ज भएका छन् भने १७ जनाको मृत्यु भएको छ। 

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ भने २ लाख २५ हजार ८०५ जना डिस्चार्ज भएका छन्। 

देशभर सक्रिय संक्रमितको संख्या भने १३ हजार ५८२ रहेको छ। अहिलेसम्म कोरोनाले मृत्यु हुनेको संख्या १५ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ। अहिले ५३६ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।अहिलेसम्म १७ लाख ८४ हजार ५१९ जनाको पीसीआर परीक्षण गराएको छ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif