Thursday, 2nd July, 2026
वि.स.

हेटौंडा कुलेखानी सिस्नेरी सडक पहिरोका कारण अवरुद्ध

kulekkkkkkkkkkk-1534394487.jpg

हेटौंडा कुलेखानी सिस्नेरी सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी हेभीमा पहिरो गएपछि ३१ साउन विहानबाट सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा सयौ सवारी अलपत्र परेको इन्द्रसरोवर गाउँपालिकाका लेखापाल दिपक गजुरेलले विकासखबर डटकमलाई जानकारी दिए ।