Thursday, 20th August, 2026
वि.स.

हेटौंडालाई स्मार्ट सिटी बनाउन लगानी सम्मेलनमा प्रस्ताव पेश हुने

मकवानपुरको हेटौंडा उपमहानगरपालिकालाई स्मार्ट सिटी बनाउनका लागि १५ चैत्रमा काठमाण्डौमा आयोजान हुने लगानी  सम्मेलनमा प्रस्तुत गरिने भएको छ । 

हेटौंडालाई स्मार्ट सिटीका रुपमा अगाडी बढाउनका लागि लगानी समेलनमा प्रस्ताबका रुपमा लैजान लागिएको हो । स्मार्ट सिटी निर्माणका लागि पहिलेदेखिनै यसलाई चाहिने आवश्यक बजेट माग गरिरहेको र अहिले भने लागनी समेलनमा यसलाई प्रस्ताबको रुपमा लगिएको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले बताए । 

हेटौंडालाई स्मार्ट सिटी निर्माण गर्नका लागि ३ सय मिलिएन डलर लाग्ने अुनमान गरिएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०