Wednesday, 19th August, 2026
वि.स.

हेटौंडामा सडक फराकिलो बनाउन शुरुः ठूलो संख्यामा प्रहरी परिचलन

हेटौंडामा सडक फराकिलो बनाउने कार्यलाई ८ फागुनबाट निरन्तरता दिने भएको छ । ८ फागुन विहानैबाट सडक फराकिलो पार्न कार्यमा अवरोध हुन सक्ने भन्दै मुख्य वजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचानलन गरिएको छ । 

सर्वोच्चले रोकेको केहि घर बाहेक अन्य घरमा डोजर चलाउने तयारी गरेको डिभिजन सडक कार्यालय हेटौंडाले जनाएको छ । 
सरकारले गएको माघ ४ गतेबाट हेटौंडामा सडक फराकिलो बनाउने कार्य शुरु गरेको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif