Thursday, 27th August, 2026
वि.स.

मकवानपुरमा एक पुरुषको शव फेला

death-body-1607146042.jpg

मकवानपुरको हेटौंडामा आज बिहान एक जनाको शव फेला परेको छ ।

 हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ र ५ को बिचमा पर्ने सडुन कोलोनिमा अन्दाजी ४० वर्षको जस्तो देखिने एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शवको सनाखत भने हुन सकेको छैन ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif