Sunday, 23rd August, 2026
वि.स.

हेटौंडामा परिक्षण गराएका २१ जनामा कोरोना पुष्टि

talim-kendra-1590389558.jpg

हेटौंडाको प्रयोगशालामा परिक्षण गरिएका बाराका २१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । बारा गढीमाइ नगरपालिकाका २१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

किटजन्य रोग अनुसंधान तथा तालिम केन्द्र केटौंडाको प्रयोगशालामा कोरोना परिक्षण गरिएका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको हेटौंडाको प्रयोगशालामा कोरोना संक्रमण भएनभएको जानकारी भने पहिलेनै संघीय सरकारको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०